दोस्रोपटक सूचना प्रकाशन: भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिनेसम्बन्धी पैंतीस (३५) दिने सूचना
राष्ट्रिय भूमि आयोग गठन आदेश ६ (ङ) बमोजिम स्थानीय तहबाट भएको लगत सङ्कलनको तथ्याङ्क विश्लेषण तथा प्रतिवेदन तयार गर्न राष्ट्रिय भूमि आयोग सूचना प्रणाली (NALCIS) को विकास भएको छ ।